राष्ट्र हितमा समर्पित

रियल मड्रिड अन्तिम १६ मा

शनिवार, ९ मंसिर 8:55 PM

रियल मड्रिडले फ्रान्सको एओपललाई ६ गोलले हराउदै च्याम्पेन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
युरोपमा संचालित युईएफए च्याम्पेन्स लिगमा मड्रिडले यसभन्दा अघिको खेलमा टोटन हामसँग हारेता पनि एओपललाई ६–० ले हराएका कारण सोत अन्तिम १६ मा प्रवेश पाएको हो । उक्त खेलमा मड्रिडका तर्फबाट क्रिस्टियानो रोनाल्डोले २ गोल, लुका मोड्रिचले १ गोल, बेन्जिमाले २ गोल र नाचोले १ गोल गरेका थिए ।