राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

रियल मड्रिड विजयी

आइतवार, १० मंसिर २०७४ ८:३६

रियल मड्रिडले मालागालाई ३–२ गोलको अन्तरले हराएको छ । युरोपमा संचालित युईएफए च्याम्पेन्स लिगमा मड्रिडले यसभन्दा अघिको खेलमा पनि ओपललाई ६ गोलले हराई अन्तिम १६ मा प्रवेश गरेको थियो । मड्रिडका तर्फबाट पहिलो गोल बेन्जिमाले, दोस्रो गोल मालागाका रोलानले, तेस्रो गोल मड्रिडकै तर्फबाट सबैभन्दा कम उमेरका खेलाडी क्याजेमेरोले गरेको थिए । चौथो गोल मालागालले गर्दै खेललाई बराबरी बनाएका थिए । तर अन्तिम गोल मड्रिडका क्रिस्टियान रोनाल्डोले गर्दै खेल जिताएका थिए ।

थप जानकारी