राष्ट्र हितमा समर्पित

उपरथी भुवनबहादुर अधिकारीको पदोन्न्ती

आइतवार, १० मंसिर 7:26 PM

मंसिर १०, लेखा उपरथी दर्जामा पदोन्नती भएका बजेट निर्देशनालयका लेखा सहायक रथी भुवनबहादुर अधिकारीलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।आज जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा क्षत्रीले उक्त चिह्न प्रदान गरेका हुन।उपरथी दर्जामा पदोन्नोती हुनुभएका लेखा उपरथी अधिकारीलाई श्री सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ।