राष्ट्र हितमा समर्पित

स्थानीय निर्वाचन भन्दा कम मत खस्यो । हेर्नुहोस विवरण सहित

बुधवार, १३ मंसिर 9:10 PM

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सकिएको छ । निर्वाचन आयोगको बमोजिम प्रदेश र प्रतिनिधिसभाको चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ । ३२ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ । समग्रमा स्थानीय तह चुनावको तुलनामा करिब १० प्रतिशत मत कम यस चुनावमा खसेको छ ।