राष्ट्र हितमा समर्पित

भोलि सार्वजनिक विदा

बिहिवार, १४ मंसिर 6:45 PM

हजरत महम्मदको जन्म दिनको उपलक्ष्यमा नेपाल सरकार गृहमन्त्रालयले भोलि मङ्सिर १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले प्रेस विज्ञप्ति जारी गर्दै विदाको घोषण गरेको हो । साथै सरकारले आगामी पौष १० गते क्रीसमस डे मा समेत विदा दिने निर्णय गरेको छ ।