राष्ट्र हितमा समर्पित

दोस्रो चरणको निर्वाचन सुरु ४ हजार २८२ ले प्रतिस्पर्धा गर्दै

बिहिवार, २१ मंसिर 7:40 AM

पुर्व निर्धारित कार्यतालिका बमोजिम आज मङ्सिर २१ गते बिहीबार ४५ जिल्लामा निर्वाचन हुँदै छ । निर्वाचन आयोग बताए अनुसार यस निर्वाचनमा ४ हजार २८२ उम्मेदवारहरुले प्रतिस्पर्धा गर्दैछन् ।

गत १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको र दोस्रो चरणको निर्वाचन उपत्यका लगायत विभिन्न स्थानमा हुँदै । निर्वाचन शान्तिपुर्ण सम्पन्न गर्न २ लाख सुरक्षा कर्मी परिचालन गरिएको बताईन्छ ।