राष्ट्र हितमा समर्पित

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री मा.कमल थापाद्वारा मतदान

बिहिवार, २१ मंसिर 10:58 AM

राप्रपा अध्यक्ष तथा  उपप्रधानमन्त्री कमल थापाले चौघडा स्थित वंशगोपाल बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

थापाले प्रतिनिधिसभाको उम्मेदवार पनि हुनुहुन्छ । मतदान गरेपश्चात आफ्नो जित सुनिश्चित भएको बताउनु भयो ।