राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको सानदार जित ।

आइतवार, २४ मंसिर २०७४ १६:३१

प्रतिनिधिसभा तर्फ झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राप्रपाका महामन्त्री राजेन्द्र लेङ्देनले १३ हजार ४ सय ५५ मतले पछि पार्दै भएका छन्।

सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए।

लोकतान्त्रिक गठबन्धन नभएपछि झापामा राप्रपाको बामशीत चुनावी गठबन्धन भएको थियो ।

थप जानकारी