राष्ट्र हितमा समर्पित

समानुपातिक तर्फ पनि एमाले प्रथम

बिहिवार, २८ मंसिर 8:34 PM

निर्वाचनमा भाग लिएका ४९ दलको प्रतिनिधिसभा समानुपातिक तर्फको हालसम्मको मत परिणाम अनुसार एमाले प्रथम भएको छ । एमालेको भन्दा १ लाख भन्दा धेरै मत कम ल्याएर कांग्रेस दोस्रो स्थानमा रहेको छ । एमाले प्रत्येक्ष तर्फको निर्वाचनमा पनि प्रथम भएको थियो । निर्वाचन आयोगका अनुसार ८४,०१,८५५ मतगणना गर्दा दलहरुले निम्न मत प्राप्त गरेका छन् । विवरण सहित:
१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) २८४६४७
२ नेपाली काँग्रेस २७६५२५
३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११४३३५
४ संघीय समाजवादी फोरम, नेपाल ४०६८५६
५ राष्ट्रिय जनता पार्टी नेपाल ३५९६१८
६ विवेकशील साझा पार्टी १९०९३७
७ राष्ट्रिय प्रजातन्त्र पार्टी १८५५७८
८ नयाँ शक्ति पार्टी, नेपाल ७३७५५
९ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ७०२१०
१० नेपाल मजदुर किसान पार्टी ५१७२७
११ राष्ट्रिय जनमोर्चा ४४५०२
१२ एकल चिन्ह हसिया तारा लिएका ३६४०६
१३ नेपाल संघीय समाजवादी पार्टी ३१४९७
१४ राष्ट्रिय जनमुक्ति पार्टी २८९०८
१५ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) २४९०५
१६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २१०४२
१७ नेपाली जनता दल १९५२५
१८ बहुजन शक्ति पार्टी १४१४६
१९ मंगोल नेशनल अर्गनाइजेसन १३८४८
२० देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल १२५१८
२१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) ११३९९
२२ नेपाल जनता पार्टी ७६४५
२३ जनशक्ति नेपाल ६५९५
२४ आमूल परिवर्तन मसिहा पार्टी नेपाल ४७०१
२५ राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ३८७८
२६ नेपाः राष्ट्रिय पार्टी २८११
२७ नेपाल लोकतान्त्रिक जनता काँगे्रस २१८२
२८ चुरेभावर लोकतान्त्रिक पार्टी १८३३
२९ ग्रीन पार्टी नेपाल १५४०
३० नेपाल समावेशी पार्टी १५२३
३१ नेपाली कांगे्रस (बी.पी.) १४१४
३२ नेपालवाद १३०४
३३ तामाङसालिङ लोकतान्त्रिक पार्टी १२९५
३४ नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) १२९१
३५ नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) १२३९
३६ नेपाल युवा किसान पार्टी १००१
३७ राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल ९३४
३८ राष्ट्रिय समाजवादी पार्टी, नेपाल ९३२
३९ नेपाल दर्शन ८९२
४० नेपाल नौलो जनवादी पार्टी ८८९
४१ एकल चिन्ह सिपाही लिएका ८०७
४२ युवा नेपाल पार्टी ७८६
४३ नेपाल दलित पार्टी ७७२
४४ संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल ६५८
४५ देशभक्त लोकतान्त्रिक पार्टी ५९९
४६ जनप्रजातान्त्रिक पार्टी, नेपाल ५९३
४७ लिवरल डेमोक्रेटीक पार्टी ४८८
४८ देशभक्त समाज ४०५
४९ हाम्रो पार्टी ३८३