राष्ट्र हितमा समर्पित

क्रिसमस डे मा सार्वजनिक विदा

आइतवार, ९ पौष 9:41 PM

नेपाल सरकार गृहमन्त्रालयले भोली डिसेम्बर २५ मा क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा दिने भएको छ । डिसेम्बर २५ गतेको क्रिसमस डे सार्वजनिक क्यालेन्डरमा नपरेता पनि सरकारले गत मङ्सिर १४ गते एक विज्ञप्ति नै जारी गरि विदा दिने निर्णय गरेको हो ।