राष्ट्र हितमा समर्पित

पुष २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक विदा

शुक्रवार, १४ पौष 10:29 PM

पुष २७ गते श्री ५ पृथ्वीनारायण शाहको जन्म जयन्तीमा नेपाल सरकारले सार्वजनिक विदा दिने भएको छ ।
नेपालमा गणतन्त्र स्थापना भएपश्चात पृथ्वी जयन्तीमा विदा दिन बन्द गरेको थियो ।
नेपाल सरकार गृहमन्त्रालयले विज्ञप्ती जारी गरि विदाको जानकारी दिएको छ ।