राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपाको प्रदेश सभा सदस्यमा तिनै जना महिला

शनिवार, १५ पौष २०७४ ९:०५

राप्रपाले प्रदेशसभाको तीन समानुपातिक सदस्य चयनको अन्तिम निर्णय गरेको छ । तिनै जना प्रदेश सभा सदस्य महिला हुने भएका छन्
राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ । उक्त
सिटमा प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस भएको हो । राई झापा, माझी रामेछाप र शाही कालीकोटकी हुन् ।

थप जानकारी