राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

प्रदेशको अस्थायी राजधानी तोकेको छैन: नेपाल सरकार

बुधवार, १९ पौष २०७४ २१:०६

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेशको अस्थायी राजधानी नतोकेको प्रेस विज्ञप्तिद्वारा जानकारी गराएको छ ।

पुष १९ गते नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हरि प्रसाद पन्थीद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न सञ्चार माध्यमबाट प्रदेशको राजधानी तोकिएको भन्ने समाचारहरुलाई लक्षित गरि प्रदेशको राजधानी तोक्ने कुनै निर्णय नभएकोमा त्यस्ता समाचारहरु प्रसारित नगर्न समेत जानकारी गराईएको छ ।

प्रेस विज्ञप्ति

थप जानकारी