राष्ट्र हितमा समर्पित

डा.गोविन्द के.सी रिहा

बुधवार, २६ पौष 8:12 PM

अदालतको अपहेलनामा प्रहरी हिरासतमा रहेका डा. गोविन्द के.सीलाई सर्वोच्चको आदेशले साधारण तारेख रिहा गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बम कुमार श्रेष्ठको ईजालाशले डा. के.सीलाई पछि ठहरे बमोजिम हुने गरि हाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
डा.के.सीले सर्वोच्च अदालतमा दिएको बयानको आधारमा र उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गर्दै रिहा गरेको आदेशमा उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको आदेश: