राष्ट्र हितमा समर्पित

राप्रपाद्वारा पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा जे देखियो

बिहिवार, २७ पौष 8:10 PM

पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता थियो । सहभागी अतिथिहरुले राप्रपा तथा उपप्रधानमन्त्री कमल थापालाई शुभकामना व्यक्त गरेको थिए । कार्यक्रमको केहि तस्बिरहरु ।

स्रोत:राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठ