राष्ट्र हितमा समर्पित

आजको मन्त्री परिषदको निर्णय

शुक्रवार, २८ पौष 12:47 PM

आज बसेको मन्त्रिपरिषदको बैठक भर्खरै सकिएको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ।

१‍.वैशाख १ देखि राष्ट्रिय गणना २०७५ को सूची आदेश जारी

२.वाइल्ड स्टक आयोजनाको लागि विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार

३.नेपाल न्याय सेनाको विशिष्ट श्रेष्णीमा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त र पदस्थापन गर्ने निर्णय

४.पुनरावेदन समितिमा हेमराज पन्त नियुक्त

५.प्राविधिक महासेनानीमा गजेन्द्र राज शर्मालाई प्राविधिक सहायक रथीमा पदोन्नती

६.उपरथी गौरव तन्डुललाई रथी र युएन फोर्सको कमाण्डको रुपमा प्रतिस्पर्धा गर्न पठाउने

७.२०३६ साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदलबाट ज्यान लिएका १६ जनालाई शहीद धोषणा