राष्ट्र हितमा समर्पित

राप्रपालाई धार्मिक र राष्ट्रवादी व्यक्तिको आस्थाको केन्द्र बनाउनु पर्छ; प्रकाश रिमाल, हेर्नुहोस पुरा भिडियो

शनिवार, ६ माघ 3:39 PM

मेगा टेलिभिजनको आजको विशेष कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य तथा युवा संगठनका अध्यक्ष प्रकाश रिमालले राप्रपालाई धार्मिक र राष्ट्रवादी व्यक्तीहरुको आस्थाको केन्द्र बनाउनु पर्ने बताए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले हार व्यहोरेको र पार्टीलाई व्यापक रुपमा सुधारको आवश्यकता भएको अवस्थामा नेता रिमाले मेगा टेलिभिजनमा बोल्दै पार्टीको पुनर्संरचना समेत गर्नु पर्ने बताएका छन् । नेता रिमालले राप्रपामा काम नै नगरि पुर्व पन्चहरुलाई पदमा राख्दा अन्य काम गर्नेले अवसर नपाउदा पार्टी असफल हुँदै गएको बताए ।

हेर्नुहोस पुरा भिडियो