राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

महान्यायाधिवक्तामा पुर्वमन्त्री अग्नी खरेल नियुक्ति

मङ्गलवार, ८ फागुन २०७४ २२:४४

काठमाडौं, फागुन ८ – सरकारले महान्यायाधीवक्तामा अग्नी खरेलको नाम सिफारिस भएकोमा राष्ट्रपतिद्वारा नियुक्ति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा खरेलको नाम सिफारिस गर्नुभएको थियो ।
संविधानको धारा १ सय ५७ को उपधारा २ मा सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधान छ । बरिष्ठ अधिवक्ता रहेका खरेल यसअघि कानून मन्त्री तथा न्याय परिषदको सदस्य समेत हुनुभएको थियो । सरकारको मुख्य कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता राज्यमन्त्री सरहको पद हो ।

नियुक्ति पत्र: 

थप जानकारी