राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

मदन भण्डारी स्पोर्ट्समा नाजिर उद्दिन

आइतवार, २४ चैत्र २०७५ १७:५८

काठमाडौ । मदन भण्डारी फाउन्डेसन अन्तर्गत रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीको काठमाडौ मा सप्पन्न एक भेलाले नाजिर उद्दिनको अध्यक्षतामा काठमाडौ जिल्ला कमिटी गठन भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले सचिबमा शिब कुमार महर्जनलाइ चयन गरेको छ ।

खेलकुदको बिकासमा सकृय रुपले लाग्ने उदेश्यले काठमाडौ जिल्ला कमिटी गठन गरिएको नब नियुक्त अध्यक्ष नाजिर उद्दिन मुसलमान ले बताए ।

उनले आफु खेलकुदको बिकासमा सकृयतापुर्बक लाग्ने जान्कारी दिए।

थप जानकारी