राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

मूलपानी क्रिकेट रंगशालालाई १० करोड

बुधवार, १५ जेठ २०७६ २०:१४

काठमाण्डौ – सरकारले काठमाण्डौको मूलपानीमा रहेको क्रिकेट रंगशालाको विकासका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा क्रिकेट खेललाई सरकारले यस वर्ष क्रिकेट खेल विकासका लागि प्राथमिकता दिएको उल्लेख छ ।

थप जानकारी