राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

कमल थापा सेमिफाइनलमा

शुक्रवार, २० आषाढ २०७६ १९:२६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) अध्यक्ष कमल थापा भुटानमा जारी पाँचौ संस्करणको भुटान–भारत मैत्री टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनी ४५ वर्षमाथि एकल क्याटेगोरीको अन्तिम चारमा पुगेका हुन् ।

सेमिफाइनल यात्रा तय गर्न थापाले शुक्रबार भएको क्वार्टरफाइनल खेलमा भुटानका लुडे जामत्सोलाई ६–२, ६–३ को सेटमा पराजित गरेका हुन् । राप्रपाका अध्यक्ष थापा पूर्वमन्त्री पनि हुन् ।

थप जानकारी