राष्ट्र हितमा समर्पित

मनोरञ्जन

मिस युनिभर्सको चर्चा

केही दिन अघि सम्पन्न मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी डेमी ले नेल–पिटर्सले जितेकी छन्। लस भेगासको एक्सिस थिएटरमा गत आइतबार राति आयोजित प्रतियोगितामा ९१ जनालाई उछिन्दै २२ वर्षीया डेमी...