राष्ट्र हितमा समर्पित

ताजा समाचार

समानुपातिक तर्फ पनि एमाले प्रथम

निर्वाचनमा भाग लिएका ४९ दलको प्रतिनिधिसभा समानुपातिक तर्फको हालसम्मको मत परिणाम अनुसार एमाले प्रथम भएको छ । एमालेको भन्दा १ लाख भन्दा धेरै मत कम ल्याएर कांग्रेस दोस्रो स्थानमा रहेको...

प्रत्येक्ष तर्फको अन्तिम मत परिणाम

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेले...

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको सानदार जित ।

प्रतिनिधिसभा तर्फ झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राप्रपाका महामन्त्री राजेन्द्र लेङ्देनले १३ हजार ४ सय ५५ मतले पछि पार्दै भएका छन्। सार्वजनिक भएको अन्तिम मत...

कसले कहाँ जित्यो । हेर्नुहोस विवरण सहित

हालसम्मको मत परिणाम प्रतिनिधिसभा एमाले बाग्लुङ १ – सूर्यराज पाठक ताप्लेजुङ – योगेश भट्टराई ललितपुर – कृष्णलाल महर्जन धादिङ १ – भूमि त्रिपाठी काठमाडौं ३ – कृष्णबहादुर राई मोरङ ३...

प्रकाशमान सिंहले जितेपछि रवीन्द्र मिश्रको विज्ञप्ति

काठमाडौं क्षेत्र नं १ को निर्वाचन परिणाममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई पराजित गरेका छन् । पराजित पश्चात साझाका रविन्द्र मिश्र यसो भन्छन् ।...

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री मा.कमल थापाद्वारा मतदान

राप्रपा अध्यक्ष तथा  उपप्रधानमन्त्री कमल थापाले चौघडा स्थित वंशगोपाल बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । थापाले प्रतिनिधिसभाको उम्मेदवार पनि हुनुहुन्छ । मतदान गरेपश्चात आफ्नो जित सुनिश्चित भएको बताउनु...

दोस्रो चरणको निर्वाचन सुरु ४ हजार २८२ ले प्रतिस्पर्धा गर्दै

पुर्व निर्धारित कार्यतालिका बमोजिम आज मङ्सिर २१ गते बिहीबार ४५ जिल्लामा निर्वाचन हुँदै छ । निर्वाचन आयोग बताए अनुसार यस निर्वाचनमा ४ हजार २८२ उम्मेदवारहरुले प्रतिस्पर्धा गर्दैछन् । गत १०...

मतदातालाई पैसा बाड्न बोकेको तीन लाख सहित एमाले कार्यकर्ता पक्राउ

वीरगन्ज : पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ। पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया...

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाउने ।

काठमाडौं–निर्वाचन आयोगले बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।...

उद्योग राज्यमन्त्री रेशम लामालाई कार्वाही

दोस्रो चरणको चुनावको मुखमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद खुस्किएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट...