राष्ट्र हितमा समर्पित

राष्ट्रिय

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते

निर्वाचन आयोगले सरकार परिवर्तनसंगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ। बिहीवार बसेको पदाधिकारीहरूको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा २ बमोजिम राष्ट्रपतिको निर्वाचन...

चीनले नेपालको सीमा नाकामा सडक बनाइदिने

चीन सरकारले नेपालको सीमा नाकामा आफ्नै खर्चमा सडक बनाइदिने भएको छ। दुई वर्षअघि भारतले आर्थिक नाकाबन्दी लगाएपछि नेपाल सरकार चीनसँगका सीमानाको सडक विस्तारमा तातिरहेका बेला चीनले आफ्नै खर्चमा सडक बनाइदिने...

नेपालको सैनिक कलेजमा चीन, अमेरिका र भारतीय सैनिकको तालिम

अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकै स्थानमा एउटै कोर्षमा तालिम गरेको घटना विरलै भेटिन्छ। तर नेपाली सेना अन्तर्गतको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा उपरोक्त मुलुकका सैनिक अधिकृतहरुले एकै ठाउँमा तालिम...

संयुक्त राष्ट्रसंघको UNAMID FPU १५ औं प्रहरी टोलीको बिदाई

काठमाडौँ, ८ फागुन, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर स्थित FPU UNAMID मिसन १५औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच...

महान्यायाधिवक्तामा पुर्वमन्त्री अग्नी खरेल नियुक्ति

काठमाडौं, फागुन ८ – सरकारले महान्यायाधीवक्तामा अग्नी खरेलको नाम सिफारिस भएकोमा राष्ट्रपतिद्वारा नियुक्ति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा खरेलको नाम सिफारिस गर्नुभएको थियो । संविधानको धारा १...

संगठन विस्तारमा रहेको हिन्दु जागरणले पितृ शोकमा रहेकोलाई गर्‍यो आर्थिक सहयोग

हिन्दु जागरण नेपालले नवलपुर जिल्लाका बिभिन्न वडामा समिति गठन गर्नुको साथै र पितृशोकमा परेका एक परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । धर्म परिवर्तन मुक्त नेपाल , जातीय छुवाछुत मुक्त...

यसरी मनाईयो ६८ औं प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवसको उपलक्ष्यमा सैनिक मन्चमा औपचारिक कार्यक्रमका साथ मनाईयो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु,...

१९ हजार भन्दा धेरै सरकारी कर्मचारीलाई कार्वाही गर्न अख्तियारमा सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष सम्पत्ति विवरण नबुझाएका १९ हजारभन्दा बढी सरकारी कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको जनाएको छ। सम्पत्ति नबुझाउनेमा सबैभन्दा धेरै शिक्षक रहेको...

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, बिराटनगरको ५२ औं वार्षिक उत्सव सम्पन्न

६ फागुन १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायको प्रमुख आतिथ्यतामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, बिराटनगरको ५२ औं वार्षिक उत्सव विविध कार्यक्रमहरुको आयोजनाका साथ सम्पन्न...

प्रदेश पदाधिकारीको सेवा सुविधा, कसको कति?

काठमाडौं । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२...

लुम्बिनीमा शान्ति म्याराथुन हुने

महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चौथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ। आयोजक संस्था लुम्बिनी पिस म्याराथुन...

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को छैठौं राष्ट्रिय भेला सम्पन्न

ने.क.पा. (मसाल)को वक्तव्य जस्ताको त्यस्तै; ने.क.पा. (मसाल)को छैठौँ राष्ट्रिय भेला हालै सम्पन्न भयो । का. सहजको अध्यक्षतामा सम्पन्न त्यो भेलाको उद्घाटन महामन्त्री मोहनविक्रम सिंहले गर्नुभएको थियो । त्यो भेलाको सञ्चालन...

शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने

डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले...

नेपालले चीनसित दुई जहाज खरिद

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चिनियाँ कम्पनीका दुई जहाजलाई हिजो मंगलबार भित्र्याएको छ। चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल खबर अनलाइनले लेखेको छ। चीनको...

मेलम्ची सुरुङमा ब्रेक थ्रु हुँदै

मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सकिने छ। सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा हिजो...

यसरी ठगिन्छ शिक्षामा

काठमाडौँ । उपभोक्तालाई ठगी गरेको जनगुनासोहरू बढ्दै गएपछि अनुगमनमा लागेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ठगी गर्ने अस्पतालदेखि गाडी विक्रेताउपर कारवाही प्रक्रिया सुरु गरिरहँदा अब चर्को शुल्क असुल्ने...

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको पदवीद्वारा सम्मान

सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो।नेपाली सेनाको जङ्गी अड्डाको...

२०६१ माघ १९ को राजाको शाही घोषणा यस्तो थियो

“प्यारा देशवासीहरू, १. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र...

नेपाल सरकारको नयाँ मर्यादाक्रम २०७४

नेपाल सरकारले हालै नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ । देशको नयाँ संरचना अनुसारको नै केन्द्रदेखी स्थानीय तहसम्मका जनप्रतिनिधिसम्मलाई मर्यादाक्रममा राखिएको छ । राष्ट्रपतिदेखीको मर्यादाक्रम यस प्रकार रहेको छ । १....

३ नम्बर प्रदेशसभाको बैठकमा हिन्दु धर्म र राजाको आवाज उठेको छ

१८ माघ, हेटौंडा । प्रदेश ३ का दुई महिला सांसदले प्रदेशसभाको पहिलो बैठकमै राजतन्त्र र हिन्दूराज्य व्युँताउनेदेखि संघीयताको भविश्यमाथि प्रश्न उठाए । पहिलो बैठकलाई सम्बोधन गर्न रोष्टममा पुगेकी राप्रपा प्रजातान्त्रिककी...

हिन्दु जागरणको संगठन विस्तारमा तीव्रता, चितवनमा बन्यो सशक्त जिल्ला समिति

हिन्दुत्व संरक्षण तथा धर्मपरिवर्तन बिरुद्धको महाअभियानलाई सशक्तिकरण गराउने क्रममा हिन्दु जागरण नेपालले संगठन बिस्तार तथा सुदृढिकरण अभियानलाई तिव्रता दिएको छ । हिन्दु जागरणले देशव्यापी चलाएको अभियानमा जिल्ला स्तरीय समितिहरु गठन...

चीनको प्रभाव घटाउन भन्दै भारतको परराष्ट्रमन्त्री नेपाल भ्रमण गर्दै

भारतका परराष्ट्र मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउन लागेकी छिन् । नेपालमा चीनको प्रभाव बढेकोमा उक्त प्रभावलाई घटाउन नेपाल आउन लागेको जानकारहरुले बताएको छन । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा...

बढुवा भएका सशस्त्र प्रहरीका ५ एआइजीलाई दज्र्यानी चन्ह प्रदान, हेर्नुहोस फोटो फिचर सहित

माघ १७,सरकारले सशस्त्र प्रहरी बलमा पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को यहि माघ १५ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका हुन्।बढुवा भएका...

हिन्दु जागरण नेपालको सुनसरीमा अन्तरक्रिया र नवलपरासीमा समिति गठन

आज माघ १३ गते हिन्दू जागरण नेपालले संगठन बिस्तार गर्ने क्रममा पुर्व र पश्चिम क्षेत्रमा सांगठानिक अन्तर्किया र समिति बिस्तार गरेको छ . हिन्दु जागरण नेपाल, जिल्ला समिति मोरंगको अगुवाई...

भारतको गणतन्त्र दिवसमा सिमानामा कालो झण्डा

`भारतको गणतन्त्र दिवसका दिन भारतलाई नै लक्ष्यित गरी नेपाल - भारत सीमास्तम्भमा कालो झन्डा राख्न नदिनू भन्ने हाकिमको अादेश छ, जबरजस्ती कालो झन्डा राख्नुभयो भने म तपाईंलाई पक्राउ गर्न बाध्य...

नगरपालिका र गाउँपालिकाको नाम परिवर्तन

काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४...

पृथ्वीनारायण शाहको योगदान र सम्मानको विषयलाई कुनै राजनितिक व्यवस्थासँग गाँसेर हेर्न नहुने: कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले पृथ्वीनारायण शाहको योगदान र सम्मानको विषयलाई कुनै राजनितिक व्यवस्थासँग गाँसेर हेर्न नहुने बताउनुभएको छ । २९६ औं पृथ्वी जयन्ती तथा...

लामो समयदेखिको नेपाली जनताको चाहना पुरा भयो:उपप्रधानमन्त्री कमल थापा

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पृथ्वी जयन्ती सरकारले पनि मनाएकोमा खुसी व्यक्त गर्दै नेपाली जनताको लामो समय देखिको चाहना पुरा भएको बताउनु भयो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री...

डम्पिङ साइट बन्दै दसगजा

नेपाल-भारतको सीमाक्षेत्र दसगजा अहिले फोहोर फाल्ने डम्पिङ साइट बन्न थालेको छ। कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट बनेको हो। सीमाक्षेत्र दसगजा खुला...

विशाल नेपाल

पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरण अभियानको छोडो जानकारी । [video width="640" height="360" webm="http://rastriyasamachar.com/wp-content/uploads/2018/01/पृथ्वीनारायण-शाहले-शुरु-गरेको-एकीकरण-विशाल-नेपाल-.webm"][/video]

राप्रपाले राष्ट्रवादी र धार्मिक व्यक्तित्वहरुसँग छलफल गर्दै

राप्रपा केन्द्रिय समितिद्वारा गठित निर्वाचन समीक्षा तथा अध्ययन समितिले राष्ट्रवादी र धार्मिक व्यक्तित्वहरुसग छ्लफल गर्ने भएको छ । राप्रपाको केन्द्रिय कार्यालयमा समितिको संयोजक डा. विष्णु भण्डारीको अध्यक्षतामा बसेको बैठकले राप्रपाको...

पृथ्वीनारायण शाहले नेपाल र नेपालीलाई नाम र पहिचान दिए: उपप्रधानमन्त्री कमल थापा

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहले नेपालीलाई नाम र पहिचान दिएको बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले नेपालीलाई नाम र...

प्रदेशसभा सदस्यको सपथ केन्द्र मै सरकारले तत्काल प्रदेशको राजधानी नतोक्ने

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले...

के.पी ओली उपचारका लागि विदेश जादै

काठमाण्डाै । एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा बैँकक जाँदै छन । आगामी पुस २६ गते बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जान लागेका हुन । चिकित्सकले...

राप्रपा केन्द्रिय बैठकले सुझाव पेश गर्न समिति गठन गर्‍यो

राप्रपाले चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत अध्ययन अनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न समिती गठन गरेको छ । गत पुष १९ गतेदेखि काठमाडौंमा बसेको केन्द्रिय...

राप्रपा केन्द्रिय बैठकमा केन्द्रिय सम्पादन समिति समेत भंग गर्नुपर्ने माग उठेको छ

राप्रपाको केन्द्रिय समितिको बैठक जारी रहेको छ । बैठक पुष २१ सम्म चल्ने बताईएको छ । बैठकमा निर्बाचनको पराजयका कारण र आगामी कार्ययोजना सम्बन्धमा व्यापक रूपमा केन्द्रिय सदस्यहरु आआफ्ना धारणहरु...

भारतले फेरी नेपालको सिमा अतिक्रमण गर्‍यो

सीमावर्ती जिल्ला झापामा सीमास्तम्भ उखेलेर नेपाली भूमि तीव्र दरले अतिक्रमण भइरहेको पाइएको छ । दशकअघिको तथ्यांकले १९ वटा स्तम्भ हराएको देखाएकामा अहिले त्यो संख्या १ सय ९४ पुगेको छ ।...

सात प्रदेशको अस्थायी राजधानीको खाका तयार

सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद्...

राप्रपाले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा पुष २७ गते चियापान कार्यक्रम गर्ने भएको छ । हरेक बर्ष झै राप्रपाले पुष २७ गते पृथ्वी जयन्ती...

कांग्रेसमा महासमिति बोलाउन माग

काठमडौं । नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र...

नेपालीको विश्वका १ सय ५६ मुलुकसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध

अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि अब नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ। राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्र...

राजपा र फोरमको एकता

राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग छिट्टै पार्टी एकता गर्ने बताईएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले फोरमसँगको एकता प्रक्रिया केही दिनमै शुरु गर्ने एक रेडियो कार्यक्रममा...

अब एक्लै हिमाल चड्न नपाइने

पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने जस्ता नयाँ नियम ल्याइएको छ। नेपालमा सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त ४०० भन्दा बढी हिमाली चुचुराहरु आरोहणका लागि खुला गरिएका छन्।...

राजा ज्ञानेन्द्र र कमल थापाबीच भेट वार्ता

राप्रपा अध्यक्ष कमल थापाले नेपालगञ्जमा राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छ्न । भेटमा थापाले अब राजसंस्था र हिन्दुराष्ट्रका लागि सडक आन्दोलन गर्ने बताएका छन्। राजा र थापाबीच झन्डै डेढ घण्टाभन्दा...

नेपाली गुरूङ जातिको नयाँ वर्ष सुरु

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’...

विश्व हिन्दु महासंघ कलंकीले धार्मिक शक्ति केन्द्र बनाउने

विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा बसेको केन्द्रिय सम्पादन समितिको बैठकले धार्मिक शक्ति केन्द्र बनाउने गरी विभिन्न निर्णयहरु गरेको छ । संघको कार्यालयमा गत पुष १० गते बसेको...

राष्ट्रपतिले राष्ट्रिय सभा अध्यादेशको विषयमा अझै छ्लफल गर्ने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा अध्यादेशको विषयमा केन्द्रित दलहरुसँग परामर्श गर्न लागेको बताईन्छ । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उक्त अध्यादेशबारे आश्वस्त तुल्याएको सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले बताइरहेका बेला राष्ट्रपतिले...

राप्रपाले बोलाउने भयो केन्द्रिय परिषद

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न केन्द्रीय परिषद् बैठक बोलाउने भएको छ। हालै सम्पन्न निर्वाचनमा राप्रपाको अपेक्षा विपरीत परिणाम आएपश्चात बैंकक बोलाउन लागिएको हो । बैंकक आगामी माघ पहिलो साता...

नयाँ संरचना अनुसार नयाँ मर्यादाक्रम ।

गृहमन्त्रालयले नेपाल सरकारको मर्यादाक्रम जारी गरेको छ । जसमा पहिलो स्थानमा राष्ट्रपति र २८ औं  स्थानमा सहायक सेनानी परेका छन् । नयाँ संरचना अनुरुप मर्यादाक्रम जारी गरिएको हो । मर्यादाक्रम...

राप्रपा र राप्रपा प्रजातान्त्रिकले राष्ट्रिय दलको मान्यता नपाउने भएको छ ।

काठमाडौँ : प्रतिनिधिसभा समानुपातिक तर्फ राप्रपा र राप्रपा प्रजातान्त्रिकले थ्रेसहोल्ड नकटाउदा राष्ट्रिय दलको मान्यता नपाउने भएको छ । मत परिणाम अनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो...

समानुपातिक तर्फ पनि एमाले प्रथम ।

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ तर्फ पनि एमाले प्रथम छ । मत परिणाम अनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ भने दोस्रो...

लाजिम्पाटबाट सरे प्रचण्ड खुम्लटार

काठमाडौं- भर्खरै सम्‍पन्‍न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा चितवन ३बाट विजय भइ राजधानी फर्किए लगत्तै माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७ वर्षदेखिको लाजिमपाट निवास एक्‍कासी छाडेका छन्। पुत्र वियोगपछि...

एमाले-माओवादी पार्टी एकता कठिन

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन्। आजको अन्नपूर्ण...

प्रत्येक्ष तर्फको अन्तिम मत परिणाम

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेले...

कालो दिन डिसेम्बर २

नेपाल - अङ्ग्रेज युद्धको परिणामस्वरूप सन् १८१५ डिसेम्बर २ मा बेलायती पक्षबाट सुगौली सन्धिमा हस्ताक्षर गरी १५ दिनभित्रमा नेपाललाई हस्ताक्षर गर्न तत्कालीन इस्ट इन्डिया कम्पनीको युद्ध सञ्चालन केन्द्र सुगौलीबाट पठाएको...

उम्मेदवारको शैक्षिकस्तरलाई मुल्यांकन गर्दैै ८ ख का मतदाता

थपियो चुनौती अष्टलक्ष्मी शाक्यलाई, प्रकाश रिमाललाई सहज बन्दै । विगतमा भन्दा यस पटकको निर्वाचनमा मतदाताहरुको चेतनामा निकै वृद्धि भएको देखिन्छ । आफ्ना उम्मेदवारको सबै पक्षलाई मुल्यांकन गरी मात्र मतदान गर्नुपर्ने एक मतदाता...

कमल थापाको प्रस्तावमा पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय

उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको प्रस्तावमा आज बसेको मन्त्री परिषद बैंककले आगामी पुष २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपालमा गणतन्त्र आए पश्चात...

स्थानीय निर्वाचन भन्दा कम मत खस्यो । हेर्नुहोस विवरण सहित

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सकिएको छ । निर्वाचन आयोगको बमोजिम प्रदेश र प्रतिनिधिसभाको चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ । ३२ जिल्लामा भएको चुनावमा सबैभन्दा...

बम बिस्फोटमा परि नेपाल प्रहरी र म्यादी प्रहरी घाइते

तुलसीपुरमा मंगलबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने सभालाई लक्षित गरी बम विस्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।...

यातायात व्यवस्था विभागका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा...

उपरथी भुवनबहादुर अधिकारीको पदोन्न्ती

मंसिर १०, लेखा उपरथी दर्जामा पदोन्नती भएका बजेट निर्देशनालयका लेखा सहायक रथी भुवनबहादुर अधिकारीलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।आज जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा...

अखिल क्रान्तिकारीका अध्यक्षले हालेको मत देखाएका छन् ।

आइतबार राजनीतिक दलका कतिपय नेता र कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे। उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ । उनले...

एमालेको ह्यावी वेट अष्टलक्ष्मीप्रति मतदाता असन्तुष्ट

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणको मिति नजिकिदै जादा एमालेको ह्यावी वेट अष्टलक्ष्मी शाक्यप्रति काठमाडौं क्षेत्र नं. ८ प्रदेश ख का मतदाताको असुन्तष्टि बढ्दो छ । विगतमा पटक पटक संसदीय...

यी अवस्थामा सुरक्षा कर्मीले गोली चलाउन सक्छन् ।

निर्वाचनलाई शान्त र निश्पक्ष रुपमा सम्पन्न गर्न सुरक्षा निकायले सबै सुरक्षाका उपायहरु अबलम्बन गरेको छ । उच्च सुरक्षा सतर्कता अपनाइरहेका सुरक्षाकर्मीहरुले विशेष स्थितिमा गोलीसमेत चलाउन सक्ने बताईन्छ । निर्वाचनमा बुथ...

‘हाई अलर्ट’मा छन् सुरक्षा निकाय

मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९० प्रतिशत प्रहरी खटिईएको बताईन्छ । जिल्लाको दरबन्दी अपुग भएपछि प्रहरी मुख्यालयले शुक्रबारसम्म मात्रै केन्द्र (ट्राफिक, अख्तियार, गण, गुल्म)...

बुथ कब्जा निर्वाचनको मुख्य चुनौती

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । स्थानीय प्रशासन र...

के अब रविन्द्रको पनि नानीमैयााकै शैलीमा विजय हुने सम्भावना छ त?

काठमाण्डौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका प्रकाशमान सिंहको मुख्य प्रतिस्पर्धीको रुपमा विवेकशील साझाका रविन्द्र मिश्र देखिएका छन् । बी.बी.सी नेपाल सेवाका प्रमुख रही सकेका रविन्द्र मिश्रले...