राष्ट्र हितमा समर्पित

विविध

नेपालको पर्यटन क्षेत्रमा पूर्वाधार बन्दै

लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ। पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा...

रसुवागढी हुँदै नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको...

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ। पर्यटन प्रवद्र्धनको क्षेत्रमा...

कमल थापाको प्रस्तावमा ३ नम्बर प्रदेशको राजधानी हेटौंडा

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको प्रस्तावमा मन्त्रिपरिषद्को आज बसेको बैठकले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोक्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २...

किन संसदमा भेटौला भनेका थिए राजेन्द्र लेङ्देनले रमेश लेखकलाई

राजनीतिमा उच्च पद पाउँदैमा धर्ती छोडेर आकासिएको व्यवहार गर्नुहुँदैन भन्ने कुराको उदाहरण रमेश लेखकजस्तो सत्जन मानिने राजनीतिकर्मीमा समेत लागू भएको छ । कुरा एक वर्ष अगाडिको हो, प्रचण्डको प्रधानमन्त्रीकालमा यातायातमन्त्री...

कक्षा ११ को परिक्षा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सात महिना अघि लिएको परिक्षा पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक...

राप्रपाद्वारा पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा जे देखियो

पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता थियो । सहभागी अतिथिहरुले राप्रपा तथा उपप्रधानमन्त्री कमल...

विवेकशील साझाको भोट माग्ने शैली यस्तो देखियो: हेर्नुहोस् भिडियो ।

[video width="400" height="224" mp4="http://rastriyasamachar.com/wp-content/uploads/2017/11/1511842217940.mp4"][/video]

०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला

नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ। पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको...

राप्रपाका नवराज सिंखडाको ४२ वर्षे राजनितिक जिवन

काठमाण्डौं जिल्लाको डाँछी गा.वि.समा जन्मिएका नवराज सिंखडा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यका संस्थापक सदस्य हुन् । उनले आफ्नो राजनितिक जिवन राप्रपाको संस्थापना हुनु पूर्व नै सुरु गरिसकेका थिए ।...

मैले फुटपाथमा राष्ट्रिय झन्डा भेट

मैले ठमेलको फुटपाथमा राष्ट्रिय झन्डा भेटेँ । हिजो अपरान्ह ४ बजेतिर केशर पुस्तकालयको विपरीत ठमेलतिर जाने सडकको फुटपाथमा कुल्चीमिल्ची गरेर धूलोमैलो पारेको अवस्थामा यो राष्ट्रिय झन्डा भेटेँ । उपेक्षित अवस्थामा...

राप्रपाको सम्मानजनक सिट नआए हिन्दु राष्ट्रको एजेन्डा समाप्त हुनेछ

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा राप्रपाको सम्मानजनक सिट नआए हिन्दु राष्ट्रको एजेन्डा सधैको लागि समाप्त हुने बताएका छन् । शनिवार काठमाडौमा धर्म सभा नामक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले...

सनातन धर्म रक्षार्थ जिवन त्याग्न तयार छुः पुष्पराज पुरुष

पुष्पराज पुरुष एक दशक भन्दा अघिदेखि आश्रमको जिवन बिताईरहनु भएको छ । योग ध्यान र साधना उहाँको दैनिक क्रियाकलाप हो । उहाँ बाल ब्रम्हचारी हुनुहुन्छ । घर परिवार, व्यापार व्यवसाय...

राजपाको चौतर्फी विरोध

राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रतिनिधि र प्रदेश सभा चुनावको लागि घोषणापत्र सार्वजनिक गरेसँगै चौतर्फी विरोध भएको छ । राजपाले बहुराष्ट्रको एजेन्डालाई घोषणपत्र राखेको र नेपाल विभिन्न राष्ट्र मिलेर बनेको राज्य भएकोले...