राष्ट्र हितमा समर्पित

खेलकुद

दोस्रो फेका जुनियर फुटबलको उपाधी हाईली क्रियटिभ स्कुललाई

काठमाडौं १० फागुन । दोस्रो फेका स्तरिय जुनियर फुटबलको फाईनल खेलमा हाईली क्रियटिभ स्कुलले करियर विल्डिङ स्कूललाई ३–० ले पराजित गर्दै उपाधी हासिल गरेको छ । फेयर एजुकेशनल कम्पिटिटर्स एसोसिएसन (फेका)...

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरिएको छ। आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ मा आगामी वर्ष हुँदै छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट,...

दोस्रो फेका जुनियर सेमिफाइनललाई टिम छनौट

फागुन ८, काठमाडाैं, अक्षरिका स्कुलको आयोजनामा भएको दोस्रो फेका जुनियर फुटबल प्रतियोगितामा आज विजयी भएका करियर बिल्डिङ,हाईली क्रियटीभ र श्रमशिल सेमिफाइनलमा पुगेका छ्न । आज भएको खेलमा करियर बिल्डिङले मनाङलाई टाई...

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य...

लुम्बिनीमा शान्ति म्याराथुन हुने

महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चौथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ। आयोजक संस्था लुम्बिनी पिस म्याराथुन...

दोस्रो फेका जुनियर फुटबल प्रतियोगिता शुरु

अक्षरिका स्कुलले दोस्रो फेका अन्तर स्कुल फुटबल प्रतियोगिता फागुन ५ बाट शुरु गरेको छ । स्कुलमै एक औपचारिक कार्यक्रममा फेकाको अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुरु गरिएको हो ।...

सन्दिप बने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी

३ फागुन, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । नेपालले फाइनल गुमाएपनि सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । उनले...

नेपालले एक दिवसीय विश्व कप छनौट खेल्ने

फागुन २, काठमाडौं । करण केसीले करिअरकै उत्कृष्ट इनिङ खेलेपछि क्यानडाबिरुद्ध नाटकीय रुपमा १ विकेटको जित हासिल गरी नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनलमा पुगेको छ ।...

नविता र स्यान्टु च्याम्पियन

काठमाडौं - राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जितेका छन् । दुवै खेलाडीले शनिबार भएको फाइनल खेलमा आफ्नै विभागका...

महिला फुटबलको उपाधी एपीएफलाई

ललितपुर । राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ । सुपरलिगमा शतप्रतिशत जित निकाल्दै एपीएफले उपाधि उचालेको हो । बिहीबार सम्पन्न...

ईपीएलको उपाधी विराटनगरलाई

बिराटनगर वारियर्सले एभरेष्ट प्रेमियर लिग क्रिकेट ईपीएलको उपाधि जितेको छ । प्रतियोगितामा अपराजित रहँदै बिराटनगरले उपाधि हात पारेको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको सनसनी पूर्ण खेलमा...

रियल मड्रिड विजयी

रियल मड्रिडले मालागालाई ३–२ गोलको अन्तरले हराएको छ । युरोपमा संचालित युईएफए च्याम्पेन्स लिगमा मड्रिडले यसभन्दा अघिको खेलमा पनि ओपललाई ६ गोलले हराई अन्तिम १६ मा प्रवेश गरेको थियो ।...

महिला फुटबलको उपाधि एपिएफलाई

सैनिक मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा एपिएफले आयोजक त्रिभुवन आर्मी क्लवलाई ३–२ को अन्तरले हराउदै उपाधि जितेको छ । आर्मी र एपिएफबीच भएको प्रतिस्पर्धात्मक खेलमा एपिएफका तर्फबाट सावित्रा...

रियल मड्रिड अन्तिम १६ मा

रियल मड्रिडले फ्रान्सको एओपललाई ६ गोलले हराउदै च्याम्पेन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । युरोपमा संचालित युईएफए च्याम्पेन्स लिगमा मड्रिडले यसभन्दा अघिको खेलमा टोटन हामसँग हारेता पनि एओपललाई...