राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मको टिजर सार्वजनिक

मङ्गलवार, ११ बैशाख २०७५ २३:१५

बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित वायोपिक फिल्म ‘सन्जु’को टिजर सार्वजनिक भएको छ।

फिल्ममा संजयको भूमिकामा रणवीर कपुरले अभिनय गरेका छन्। फिल्ममा रणविरका अलावा परेश रावल, दिया मिर्जा, मनिषा कोइराला, सोनम कपुर आदिको पनि अभिनय रहेको छ।

हेर्नुहोस भिडियो

 

 

थप जानकारी