राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

चिकित्सा शिक्षामा अब एउटै क्यालेन्डर

बुधवार, ३० जेठ २०७५ ९:०५

चिकित्सा शिक्षामा बेथिती र भ्रष्टाचार बढेपछि सरकारले चिकित्सा कार्यक्रम सञ्चालन गर्ने सबै शैक्षिक संस्थाले एकै क्यालेन्डर सञ्चालन गर्नुपर्ने नियम बनाएको छ ।

हालसम्म चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा र प्रकाशन लगायतका कार्यहरु आफूअनुकुल गर्दै आएका सबै विश्वविद्यालय तथा प्रतिष्ठानले एकै क्यालेन्डरका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

प्रवेश तथा अन्तिम परीक्षामा अनियमितता, शुल्कलगायतका विषयमा विवाद आएपछि सबैका लागि एकीकृत क्यालेन्डर लागू गरिएको हो ।

थप जानकारी