राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

नेदरल्यान्डको विद्यालयमा संस्कृत (भिडियो सहित)

शुक्रवार, ४ साउन २०७५ २१:१२

युरोपको देश नेदरल्यान्डको विद्यालयमा संस्कृत शिक्षा पढाईन्छ । नेदरल्यान्ड सरकारले कानुन नै बनाएर संस्कृत पढाउन शुरु गरेको हो । नेदरल्यान्डमा अाफ्ना सबै विद्यालयहरुमा कक्षा ५ देखि श्रीमद भागवत गिता पठनपाठन अनिवार्य गरेको छ ।

उत्पत्तिको हिसाबले एशियाको नेपाल संस्कृत भाषाको जननी हो । तर आज संस्कृत भाषा अध्ययनको तथ्यांकलाई हेर्ने हो भने अन्य महादेशाको तुलनामा संस्कृत शिक्षा अध्ययन अध्यापनमा एशिया पछाडी परेको छ । आजको २१ औं सताब्दीको विश्वमा एशिया वाहेकका देशमा संस्कृत भाषाको अध्ययन युरोपेली मुलुकका धेरै विश्वविद्यालयमा अध्यापन गराईन्छ ।

नेदरल्यान्ड सरकारले पनि यसको महत्त्व बुझेर शिक्षा निति नै परिवर्तन गरि संस्कृतलाई अनिवार्य गरेको छ ।

हेर्नुहोस् भिडियो सहित

 

थप जानकारी