राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

आन्दोलन चर्काउन साना दल फकाउँदै कांग्रेस

शनिवार, ५ साउन २०७५ ८:२३

सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँशक्ति पार्टीका नेताहरुसँग छलफल गरेको छ । राजपा अध्यक्ष मण्डलकाक सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

छलफलमा सभापति देउवाले डा. गोविन्द केसीसँगको मुद्दा मात्रै नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए ।

थप जानकारी