राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

अब जन्म कैद सजाय पाएकाहरु जिवित रहेसम्म कैदमै रहने

बुधवार, २३ साउन २०७५ ९:०२

काठमाडाैं- अब जन्म कैद सजाय पाएकाहरु जिवित रहेसम्म कैदमा रहनु पर्नेछ । आगामी भदौ १ गतेदेखिहरु नयाँ अपराध संहिता लागु हुँदैछ । मुलुक ऐनलाई विस्थापित गर्दै यस ऐन लागु हुन लागेको हो ।

यस ऐनमा ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ ।

ऐनमा लेखिएको छ – यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।

थप जानकारी