काठमाडौं । मंगलबार दिवंगत भएका पुर्व प्रधानमन्त्री डा. तुलसी गिरीले भारतले हेपाहा प्रवृत्ति देखाईरहे नेपाल भारतसँग युद्ध गर्न तयार रहेको बताईएका थिए ।
ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले पुर्व प्रधानमन्त्री गिरीले आफ्नो भाषणमा भारतले हेपाहा प्रवृत्ति देखाउँछ भने नेपाल भारतसँग युद्ध गर्न तयार रहेको बताएका हुन् ।
नेपालले डा. गिरीलाई उक्त भाषणकै कारण राजा विरेन्द्रले प्रधानमन्त्री पदबाट समेत हटाएको बताए छन् ।
गिरी लामो समय श्रीलंका बस्दै आएका थिए । राजा ज्ञानेन्द्रको मन्त्री परिषदमा उनी उपाध्यक्ष समेत थिए ।
भारतसँग युद्ध नै गर्ने समेत तयार हुने तत्कालीन प्रधानमन्त्री डा.राष्ट्रवादी राजनेता थिए ।
आज उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि निवास बुढानिलकण्ठ सिद्दार्थ काेलाेनिमा राखिएकोमा आजै विद्युतिय शवगृह पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिदैछ ।