राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

नेपाल बसोबास बस्ती संरक्षण समाजको प्रदेश २ समिति गठन

बिहिवार, १२ पौष २०७५ १८:२२

आलोक यादव ,लहान । नेपाल बसोबास बस्ती संरक्षण समाजको प्रदेश नं २ को आज लहानमा सम्पन्न अधिवेशनले सुभेन्द्रकुमार दासको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

गठित समितिको उपाध्यक्षमा रामनारायण ठाकुर, सचिवमा बलेन्द्र पासवान, सहसचिवमा मोहनलाल चौहान र कोषाध्यक्षमा नमिता लोहनी , सदस्यहरुमा , आलोक यादव , सयाम सुन्दर राम , महिला सदस्यहरुमा , सुमित्रा कुमारी महरा , सरर्स्वति मंडल , प्रतिभा कुमारी राई , चयन गरेको छ ।

मनोनयन समितिका नवनिर्वाचित अध्यक्ष दासले जानकारी दिए ।

थप जानकारी