राष्ट्र हितमा समर्पित
बिहिवार, चैत्र १५, २०८०

माघ १६ गते शहिद दिवसमा प्रदेश ३ ले सार्वजनिक विदा दिने

बिहिवार, १० माघ २०७५ १४:२८

काठमाडौं । माघ १६ गते शहिद दिवसमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिने भएको छ ।

आगामी माघ १६ गते शहिद दिवसमा ३ नम्बर प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अन्य प्रदेशहरुले विभिन्न पर्वहरुमा सार्बजनिक बिदा दिएपनि प्रदेश ३ ले अहिलेसम्म बिदा दिएको थिएँन  ।

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले माघ  १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थप जानकारी