राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

प्रदेश ३ मा माघ २२ गते सोनाम ल्होसारको सार्वजनिक विदा

आइतवार, २० माघ २०७५ १८:४२

हेटौंडा– ३ नम्बर प्रदेश सरकारले माघ २२ गते सोनाम ल्होसार पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसअघि संघीय सरकारले यो पर्वमा सार्वजनिक बिदा दिँदै आएपनि पछि बिदा कटौती गरेको थियो ।

थप जानकारी