राष्ट्र हितमा समर्पित
बुधवार, साउन १३, २०७८

विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा 

बुधवार, २२ फागुन २०७५ १६:०९

काठमाडौं । नेपालका उद्योगपति वनोद चौधरी विश्वका अर्बपतिहरूको सूचीमा १३४९ औं स्थानमा रहेको छन ।

फोर्ब्स म्यागजिनले यस वर्ष पनि उनलाई मात्र नेपाली अर्बपतिका रूपमा सूचीकृत गरेको छ ।

उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ। उनको व्यवसाय खाद्यपदार्थ, विद्युतीय सामग्री, बियर र होटलको क्षेत्रमा विभिन्न देशमा फैलिएको छ ।

बैकिङ्मा पनि उनको सहभागिता छ। उनी सन् २०१३ देखि फोर्ब्सको सूचीमा पर्दै आएका छन्।

थप जानकारी