राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

सेनाद्वारा सञ्चालित कल्याण्कारी कोषद्वारा विभिन्न निकायहरुमा भर्ना खुल्यो

बुधवार, १३ चैत्र २०७५ ९:००

काठमाडौं– नेपाली सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुला गरिएको छ । सैनिक कल्याण्कारी कोषले बुधबार एक सूचनामार्फत विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाउँदै १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।

 विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्ः

थप जानकारी