राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राप्रपा सांसद इन्दिरा राईको आपत्ति

शुक्रवार, १५ चैत्र २०७५ ११:५१

प्रदेश नम्बर १ को प्रदेश सभामा सांसद राम बहादुर मगरले बोलेको बिषयलाई लिएर राप्रपा प्रदेस सांसद इन्दिरा राईले आपत्ति प्रकट गरेकी छिन।

संसद मगरले नेपालमा पर्यटन बिकासका लागी व्यवसायिक रुपमा महिलालाई यौन व्यवसाय तर्फ उन्मुख गराउनु पर्ने भन्ने बिषय उठान गरेका थिए।

सोही बिषयलाई लिएर राईले यस्ता अभिव्यक्तिले सम्पुर्ण नेपाली महिलाको अस्मितामा दाग लाग्ने भन्दै नेपाली महिला जुनसुकै धर्म संस्कृतिको भएता पनि नारी जातिलाई देवी मानी पुजिने भएकाले यस्ता भनाइले समग्र नारीको अस्तिमामाथि नै खिल्ली उडेको भन्दै संसदमै उनले आपत्ति प्रकट गरेकी हुन ।

थप जानकारी