राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

औषधी र लत्ताकपडा बोकेर हावाहुरी प्रभावित क्षेत्र पुगे डा. केसी

मङ्गलवार, १९ चैत्र २०७५ १६:२७

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी औषधी र लत्ताकपडा बोकेर हावाहुरी प्रभावित जिल्ला बारा पुगेका छन् ।

हावाहुरीबाट घाइते भएकाहरुको उपचार गर्न केसी बाराको फेटा गाउँपालिकाको पुरनियाँ गाउँ पुगेका हुन् ।

केसी सोमबार रात्रीबस चढेर एक्लै बारा गएका हुन् ।आइतबार राती आएको हावाहुरीले २८ जनाको मृत्यु भएको छ ।

थप जानकारी