राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प

बुधवार, ११ बैशाख २०७६ ११:३४

भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।

भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

थप जानकारी