राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

प्रदेश १ को स्थायी राजधानी विराटनगर

आइतवार, २२ बैशाख २०७६ २१:२७

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगरमा रहने भएको छ ।

कार्यपालिका र व्यवस्थापिका लगायतका संरचना भने इटहरी विराटनगर सुन्दरहरैंचा रहने भएको छ । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले याे निर्णय गरेको हो ।

नेकपाले राखेको प्रस्तावमा सहमति हुने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रदेशको स्थायी राजधानी सम्बन्धि प्रदेशसभामा धनकुटा , विराटनगर लगायतका चार वटा प्रस्ताव दर्ता भएका छन् ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी टुंगो लगाउन सकिन्छ ।

थप जानकारी