राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाको सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा

सोमवार, २० जेठ २०७६ २०:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा मनोनीत भएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम केन्द्रीय सदस्य, पूवमन्त्री एवं पूर्व राजदुत थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा मनोनयन गरेको प्रवक्ता भुवन पाठकले बताए ।

थप जानकारी