राष्ट्र हितमा समर्पित
BMP Infology
शनिवार, मंसिर २८, २०७६

पोखराको न्युरोडमा भीषण आगलागी

मङ्गलवार, २८ साउन २०७६ १७:१६

पोखरा :  न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।

आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।

थप जानकारी