राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

रविको रिहाईको माग गर्दै चितवन प्रहरी कार्यालय अघि प्रदर्शन, सरकार विरुद्ध नाराबाजी

शुक्रवार, ३१ साउन २०७६ ११:०७

काठमाडौं ।  रवि लामिछानेको रिहाईको माग गर्दै चितवन प्रहरी कार्यालय अघि प्रदर्शन भएको छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका  संचारकर्मीको रबि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय चितवन अघि प्रदर्शन गर्दै सरकार विरुद्ध नाराबाजी गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका जनताले रविको पक्ष र सरकारको विरुद्ध नाराबाजी गरेका छन्  ।

स्थानीय प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषण गर्न सक्ने बताईएको छ । रवि लगायत पक्राउ परेका तीनै जनालाई आज चितवन जिल्ला अदालतबाट म्याद थप गरि प्रक्रिया अघि बढाईने  बताईएको छ ।

थप जानकारी