राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राजाले बरु अंगुरको वाइन खालान् तर होली वाइन खाँदैनन्: कलाकार पौडेल

शुक्रवार, ३१ साउन २०७६ १४:५९

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् ।

शुक्रबार राजधानीमा आयोजित गाईजात्रा विशेष साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने जनाए ।‘राजाले बरु अंगुरको वाइन खालान् तर होली वाइन खाँदैनन् ।

हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन ।

देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार,ठगी र समाजिक संजालमामाथीका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्ग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरु लक्षित गरेर गइजात्रा विशेष व्यङ्ग्य प्रस्तुत गरेका हुन् ।

थप जानकारी