राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगे

बुधवार, ४ भाद्र २०७६ १२:५८

काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका छन् ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । बैठकमा सहभागी हुनुपूर्व उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।

थप जानकारी