राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने नेकपाको निर्णय

बिहिवार, ५ भाद्र २०७६ १५:४५

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को नाम जानकी राख्ने निर्णय गरेको छ ।

नेकपा प्रदेश नम्बर २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने  सर्वसम्मतीले निर्णय भएको हो ।

बैठकले प्रदेश राजधानीमा  मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको छ ।

त्यस्तै समाजवादी पार्टीले पनि मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्ने निर्णय गरेको छ ।  सो पार्टीले अहिले केही बेरमा प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउने भएको छ ।

थप जानकारी