राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

सुनको मूल्य तोलामा ७२ हजार

आइतवार, १५ भाद्र २०७६ ११:५५

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।

शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

थप जानकारी