राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

डोटीमा डेंगुबाट एकको मृत्यु

बुधवार, २५ भाद्र २०७६ ९:४८

काठमाडौँ । डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित भएको छ ।

थप जानकारी