राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

ललिता निवास प्रकरणमा सीआईबीको निष्कर्षः ३ दर्जनलाई कारबाही

मङ्गलवार, ७ आश्विन २०७६ ८:३९

काठमाडौँ । प्रहरीले बालुवाटारस्थ्ति ललिता निवास र त्यसले चर्चेको कारिब ११४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा  उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको हो । यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

थप जानकारी